Category: NEPALI SNIPPETS

एउटा सार्थक लडाईँको सुरूवात

एउटा विधाको साँघुरो घेराभित्र रहेर अध्ययन अघि बढाउने क्रममा म दुनियाँमा विकसित अरू धेरै ज्ञानका श्रोतहरूबाट वञ्‍चित भएको छु। इतिहास, राजनीतिशास्त्र, मनोविज्ञान, तर्कशास्त्र, दर्शनशास्त्र, समाजशास्त्र, मानवशास्त्रजस्ता गहन क्षेत्रहरूभित्रको ज्ञानभण्डारबाट कहिले…

प्राज्ञिक संस्कारको विनिर्माण

“माध्यमिक तहको भाइस प्रिन्सिपल छोडेर टिचिङ् असिष्टेण्ट हुन आउनु एक प्रकारको घटुवा भएको परिस्थिति होइन र? तपाईँ यसरी आफूलाई घटाएर विश्वविद्यालय प्रवेश गर्न तयार हुनुहुन्छ?” म विश्वविद्यालय सेवा प्रवेश गर्नलाग्दा…

नपढाएको विद्यार्थीलाई पत्र

हे मैले नपढाएको विद्यार्थी, मलाई थाहा छ, तिमी जताततै छौ। तर तिमीलाई थाहा छैन म यतै कतै छु। शायद तिम्रो र मेरो जम्काभेट भइसक्यो वा भएको छैन। म तिमीलाई चिन्छु,…

मानविकीमा माथापच्चिसी

म मानविकीको शिक्षक हुँ । नेपालको एउटा विश्वविद्यालयमा भाषा, साहित्य र सञ्चारकला पढाउँछु । लगभग १९ वर्षअघि म शिक्षकको रूपमा प्रवेश गरेताका विश्वविद्यालय सानो थियो । यसमा विज्ञान, इन्जिनीयरिङ्ग र…

हाम्रै कथाहरूको कुरा

प्रिय रघुजी, फिनिक्स चराको जस्तो जिन्दगी भइसक्यो। तपाईँले भनेझैँ “लकडाउन गुरूकुल” मा बिलिन भएका कारण सान्सारिक रंगहरूसँगको सहवास टुट्यो। दिमागमा लेख्न लायक केही फुरेन। जब अलि-अलि विचारको हलचल भएको अनुभूति…

गैर-दार्शनिक गन्थन

प्रिय रघुजी, तपाईँले सम्पूर्ण देशवासीका नाममा जारी गर्नु भएको पत्रमा म पनि समेटिएको महसुस गरेर जवाफ होइन तपाईँको पत्रको पूरकको रूपमा यो पत्र पठाएको छु।   अरू बेला पनि तपाईँ लगायत…

कामाविदेखि काविसम्म

[प्रस्तुत लेख मोरङ्ग टाँडीका भूतपूर्व विद्यार्थीहरूको प्रकाशनकालिका कुञ्ज  (वर्ष १, अङ्क १, २०६८)  मा  “अप्ठेरो अंग्रेजीको सजिलो यात्रा” शीर्षकमा प्रकाशित छ] कालिका मा. वि. बाट प्रवेशिका सकेको दुई दशकभन्दा बढी…

जनप्रतिनिधि मित्रलाई पत्र

प्रिय जनप्रतिनिधि मित्र, उहिले गाउँमा सँगसँगै हुर्किँदा तँ-तँ को साइनो भएको कारण अहिले अधबैँसे हुँदा कम्तीमा ‘तिमी’ भनेर सम्बोधन गर्ने हक मिल्छ होला । यही सानो अनौपचारिकताका साथ कुराको पोको…

हेडसरलाई पत्र

आदरणीय हेडसर, आफू विद्यालय पढ्दा ‘श्रीमान् प्रधानाध्यापकज्यू’ भनेर तपाईँको जस्तो कुर्सीमा बस्ने व्यक्तिलाई सम्बोधन गरेको मलाई सम्झना छ ।  विद्यालय छोडेपछि भने मेरो व्यवसायिक संगत नै बढी प्रिन्सिपल, भाइस प्रिन्सिपल,…

मलाई चिन्न चाहने मानिसप्रति

सामान्यतया: कसैको बारेमा लेख्दा वा बोल्दा आफूले राम्रोसँग चिनिसकेको मानिस नै छानिन्छ । मचाहिँ अलिकति अलग परिस्थितिमा छु । म यहाँ आफूले गहिरो संगत गरेर चिनेको भन्दा मलाई चिन्न र…

अब कथा सुन्ने पालो हाम्रो

प्यारो छोरा, म अहिले धुलिखेलस्थित काठमाडौँ बिश्वविद्यालयको एउटा कोठामा बसेर यो पत्र लेख्दैछु। तिमी अर्को कोठामा आफ्नै धुनमा छौ। म आफू तिमीजत्रो हुँदा र उच्चशिक्षाका लागि विश्वविद्यालय प्रवेश गर्न लाग्ने…