Author: hkafle

I am a professor of English Studies. I have passion for literature and music.

अधिकार होस्, अन्धकार नहोस्

मेरो परिवार पुस्तौंदेखि वहुजातीय समाजमा बसोबास गर्दै आएको हो। हजुरबा, हजुरामा, बुबा, काका र फुपूहरू नेवार, तामाङ, राई, गुरूङ्ग र दलितहरूसँग हुर्कनु भएको हो। हजुरबाका जजमानहरू तिनै जातका मानिसहरू थिए।…

सन्तोष

भक्तपुरको सूर्यविनायक मैले कहिलेकाहीँमात्र टेक्ने गरेको ठाउँ हो। यहाँ मसँग परिचित मानिस भेटिने सम्भावना निकै कम हुन्छ। एकदिन दिउँसो सञ्‍जोगले यहाँबाट धुलिखेलको लागि गाडी पक्रिनु पर्‍यो। मैले गाडी पर्खिरहेको बेला…

फिलिम हेरेर फर्केपछि

दशवर्षपछि मैले श्रीमतीसँग हलमा फिलिम हेर्ने मौका पाएँ । हेर्ने कुनै पूर्वयोजना थिएन । केयुको तालाबन्दीको फुर्सदमा जोइपोइ बनेपा बजार घुम्ने शिलशिलामा मयुर हल नजिकै पुगियो । सञ्‍जोगले फिलिम शुरू…