गैर-भौगोलिक माहोलबाट
प्रिय रघुजी, मलाई बेलाबेला यस्तो लाग्छ, मौका पर्छ र सम्भव हुन्छ भने सयौं मानिसले गरिरहने कामभन्दा अलग काम गर्न सकियोस्, अलग सोच्न सकियोस्, अलग लेख्न सकियोस्। तर अलग हुने रटान…
by Hem Raj Kafle
प्रिय रघुजी, मलाई बेलाबेला यस्तो लाग्छ, मौका पर्छ र सम्भव हुन्छ भने सयौं मानिसले गरिरहने कामभन्दा अलग काम गर्न सकियोस्, अलग सोच्न सकियोस्, अलग लेख्न सकियोस्। तर अलग हुने रटान…
आदरणीय हेडसर, मैले विद्यालय छोडेको ३५ वर्ष बितिसक्दा तपाईंलाई आज अचानक पत्र लेख्न मन लाग्यो । प्रारम्भमै एउटा कुरा प्रष्ट्याउन चाहन्छु। पढ्दा यो पत्र नकारात्मक लागे तापनि समग्रमा मैले तपाईंलाई…
एउटा विधाको साँघुरो घेराभित्र रहेर अध्ययन अघि बढाउने क्रममा म दुनियाँमा विकसित अरू धेरै ज्ञानका श्रोतहरूबाट वञ्चित भएको छु। इतिहास, राजनीतिशास्त्र, मनोविज्ञान, तर्कशास्त्र, दर्शनशास्त्र, समाजशास्त्र, मानवशास्त्रजस्ता गहन क्षेत्रहरूभित्रको ज्ञानभण्डारबाट कहिले…
“माध्यमिक तहको भाइस प्रिन्सिपल छोडेर टिचिङ् असिष्टेण्ट हुन आउनु एक प्रकारको घटुवा भएको परिस्थिति होइन र? तपाईँ यसरी आफूलाई घटाएर विश्वविद्यालय प्रवेश गर्न तयार हुनुहुन्छ?” म विश्वविद्यालय सेवा प्रवेश गर्नलाग्दा…
हे मैले नपढाएको विद्यार्थी, मलाई थाहा छ, तिमी जताततै छौ। तर तिमीलाई थाहा छैन म यतै कतै छु। शायद तिम्रो र मेरो जम्काभेट भइसक्यो वा भएको छैन। म तिमीलाई चिन्छु,…
म मानविकीको शिक्षक हुँ । नेपालको एउटा विश्वविद्यालयमा भाषा, साहित्य र सञ्चारकला पढाउँछु । लगभग १९ वर्षअघि म शिक्षकको रूपमा प्रवेश गरेताका विश्वविद्यालय सानो थियो । यसमा विज्ञान, इन्जिनीयरिङ्ग र…
प्रिय रघुजी, फिनिक्स चराको जस्तो जिन्दगी भइसक्यो। तपाईँले भनेझैँ “लकडाउन गुरूकुल” मा बिलिन भएका कारण सान्सारिक रंगहरूसँगको सहवास टुट्यो। दिमागमा लेख्न लायक केही फुरेन। जब अलि-अलि विचारको हलचल भएको अनुभूति…
प्रिय रघुजी, तपाईँले सम्पूर्ण देशवासीका नाममा जारी गर्नु भएको पत्रमा म पनि समेटिएको महसुस गरेर जवाफ होइन तपाईँको पत्रको पूरकको रूपमा यो पत्र पठाएको छु। अरू बेला पनि तपाईँ लगायत…
कालिका मा. वि. बाट प्रवेशिका सकेको दुई दशकभन्दा बढी र टाँडी छोडेको नै एक दशक भइसकेकोले त्यहाँका अधिकांश वासिन्दाहरूका लागि म परिचित नाम नहुन सक्छु। तर मोरङ्ग जिल्लाको उत्तरपूर्व क्षेत्रमा…
प्रिय जनप्रतिनिधि मित्र, उहिले गाउँमा सँगसँगै हुर्किँदा तँ-तँ को साइनो भएको कारण अहिले अधबैँसे हुँदा कम्तीमा ‘तिमी’ भनेर सम्बोधन गर्ने हक मिल्छ होला । यही सानो अनौपचारिकताका साथ कुराको पोको…
आदरणीय हेडसर, आफू विद्यालय पढ्दा ‘श्रीमान् प्रधानाध्यापकज्यू’ भनेर तपाईँको जस्तो कुर्सीमा बस्ने व्यक्तिलाई सम्बोधन गरेको मलाई सम्झना छ । विद्यालय छोडेपछि भने मेरो व्यवसायिक संगत नै बढी प्रिन्सिपल, भाइस प्रिन्सिपल,…