Category: KU Days

खै, जागिर पो होला कि नहोला

दुईहजार सन्ताउन्न साल साउनको कुरा — “हाउ मालदाइ, केयुमा भ्याकेन्सी खुल्या’ छ है। राम्रो संस्था भन्छन्, कि ट्राइ मार्ने हो”? हातको पत्रिका देखाउँदै मेरो भूतपूर्व रूमपार्टनरले सुनायो। रजिष्ट्रारको नाममा जारी…

मतलबी हुन्, मतलबी होइनन्

सँगै उभिएका सहकर्मीले बढ्दै गएको भिडलाई देखाएर भने, “यो जमात अत्यन्तै स्वार्थी मानिसहरूको जमात हो। यिनीहरूले बुझून, सिकून, जीवन सपारून भनेर कति मिहेनत गरियो, घाँटी सुकाइयो, सकेजति गरियो। ऐले हेर्नुस्…