Category: EDUCATION

खै, जागिर पो होला कि नहोला

दुईहजार सन्ताउन्न साल साउनको कुरा — “हाउ मालदाइ, केयुमा भ्याकेन्सी खुल्या’ छ है। राम्रो संस्था भन्छन्, कि ट्राइ मार्ने हो”? हातको पत्रिका देखाउँदै मेरो भूतपूर्व रूमपार्टनरले सुनायो। रजिष्ट्रारको नाममा जारी…

जीवनको पाठशालाबाट

सत्र वर्ष भयो यो भ्याण्डोल र बखुण्डोल बिचको डाँडामा वर्तमान र भविष्य बाँचेको। भूतकाल सम्झिनु पर्दा लाग्छ, हिजोमात्र यो ठाउँमा पाइला टेकेको हुँ। हिजोमात्र बनेपाको गान्धीभवनको आवासघरबाट सुलसुलेबाट भाग्दै केन्द्रीय…