अधिकार होस्, अन्धकार नहोस्

मेरो परिवार पुस्तौंदेखि वहुजातीय समाजमा बसोबास गर्दै आएको हो। हजुरबा, हजुरामा, बुबा, काका र फुपूहरू नेवार, तामाङ, राई, गुरूङ्ग र दलितहरूसँग हुर्कनु भएको हो। हजुरबाका जजमानहरू तिनै जातका मानिसहरू थिए।…

कामाविदेखि यात्रा अंग्रेजीसँग

कालिका मा. वि. बाट प्रवेशिका सकेको दुई दशकभन्दा बढी र टाँडी छोडेको नै एक दशक भइसकेकोले त्यहाँका अधिकांश वासिन्दाहरूका लागि म परिचित नाम नहुन सक्छु। तर मोरङ्ग जिल्लाको उत्तरपूर्व क्षेत्रमा…