Day: October 10, 2015

सन्तोष

भक्तपुरको सूर्यविनायक मैले कहिलेकाहीँमात्र टेक्ने गरेको ठाउँ हो। यहाँ मसँग परिचित मानिस भेटिने सम्भावना निकै कम हुन्छ। एकदिन दिउँसो सञ्‍जोगले यहाँबाट धुलिखेलको लागि गाडी पक्रिनु पर्‍यो। मैले गाडी पर्खिरहेको बेला…