Month: September 2019

अब कथा सुन्ने पालो हाम्रो

प्यारो छोरा, म अहिले धुलिखेलस्थित काठमाडौँ बिश्वविद्यालयको एउटा कोठामा बसेर यो पत्र लेख्दैछु। तिमी अर्को कोठामा आफ्नै धुनमा छौ। म आफू तिमीजत्रो हुँदा र उच्चशिक्षाका लागि विश्वविद्यालय प्रवेश गर्न लाग्ने…