Month: March 2020

घडेरी होइन, घरका लागि

बहत्तर सालको भुइँचालोले सहरप्रतिको मेरो आस्था डगमगायो। सहर पसेर गाउँ बँझ्याउनेहरू ज्यान जोगाउन गाउँ पसको बेला आफू पनि त्यही लहरमा थिएँ। त्यही रनाहामा छपन्नसालमै छोडिसकेको गाउँमा छकट्ठा बारी किनेर फर्किएँ।…