Day: February 3, 2020

जनप्रतिनिधि मित्रलाई पत्र

प्रिय जनप्रतिनिधि मित्र, उहिले गाउँमा सँगसँगै हुर्किँदा तँ-तँ को साइनो भएको कारण अहिले अधबैँसे हुँदा कम्तीमा ‘तिमी’ भनेर सम्बोधन गर्ने हक मिल्छ होला । यही सानो अनौपचारिकताका साथ कुराको पोको…