Author: hkafle

I am a professor of English Studies. I have passion for literature and music.

गैर-दार्शनिक गन्थन

प्रिय रघुजी, तपाईँले सम्पूर्ण देशवासीका नाममा जारी गर्नु भएको पत्रमा म पनि समेटिएको महसुस गरेर जवाफ होइन तपाईँको पत्रको पूरकको रूपमा यो पत्र पठाएको छु। अरू बेला पनि तपाईँ लगायत…

घडेरी होइन, घरका लागि

बहत्तर सालको भुइँचालोले सहरप्रतिको मेरो आस्था डगमगायो। सहर पसेर गाउँ बँझ्याउनेहरू ज्यान जोगाउन गाउँ पसको बेला आफू पनि त्यही लहरमा थिएँ। त्यही रनाहामा छपन्नसालमै छोडिसकेको गाउँमा छकट्ठा बारी किनेर फर्किएँ।…

कामाविदेखि काविसम्म

कालिका मा. वि. बाट प्रवेशिका सकेको दुई दशकभन्दा बढी र टाँडी छोडेको नै एक दशक भइसकेकोले त्यहाँका अधिकांश वासिन्दाहरूका लागि म परिचित नाम नहुन सक्छु। तर मोरङ्ग जिल्लाको उत्तरपूर्व क्षेत्रमा…

जनप्रतिनिधि मित्रलाई पत्र

प्रिय जनप्रतिनिधि मित्र, उहिले गाउँमा सँगसँगै हुर्किँदा तँ-तँ को साइनो भएको कारण अहिले अधबैँसे हुँदा कम्तीमा ‘तिमी’ भनेर सम्बोधन गर्ने हक मिल्छ होला । यही सानो अनौपचारिकताका साथ कुराको पोको…

हेडसरलाई पत्र

आदरणीय हेडसर, आफू विद्यालय पढ्दा ‘श्रीमान् प्रधानाध्यापकज्यू’ भनेर तपाईँको जस्तो कुर्सीमा बस्ने व्यक्तिलाई सम्बोधन गरेको मलाई सम्झना छ । विद्यालय छोडेपछि भने मेरो व्यवसायिक संगत नै बढी प्रिन्सिपल, भाइस प्रिन्सिपल,…

मलाई चिन्न चाहने मानिसप्रति

सामान्यतया: कसैको बारेमा लेख्दा वा बोल्दा आफूले राम्रोसँग चिनिसकेको मानिस नै छानिन्छ । मचाहिँ अलिकति अलग परिस्थितिमा छु । म यहाँ आफूले गहिरो संगत गरेर चिनेको भन्दा मलाई चिन्न र…