Category: INTIMATE

एउटा सार्थक लडाईँको सुरूवात

एउटा विधाको साँघुरो घेराभित्र रहेर अध्ययन अघि बढाउने क्रममा म दुनियाँमा विकसित अरू धेरै ज्ञानका श्रोतहरूबाट वञ्‍चित भएको छु। इतिहास, राजनीतिशास्त्र, मनोविज्ञान, तर्कशास्त्र, दर्शनशास्त्र, समाजशास्त्र, मानवशास्त्रजस्ता गहन क्षेत्रहरूभित्रको ज्ञानभण्डारबाट कहिले…

गैर-भौगोलिक माहोलबाट

प्रिय रघुजी, मलाई बेलाबेला यस्तो लाग्छ, मौका पर्छ र सम्भव हुन्छ भने सयौं मानिसले गरिरहने कामभन्दा अलग काम गर्न सकियोस्, अलग सोच्न सकियोस्, अलग लेख्न सकियोस्। तर अलग हुने रटान…

हाम्रै कथाहरूको कुरा

प्रिय रघुजी, फिनिक्स चराको जस्तो जिन्दगी भइसक्यो। तपाईँले भनेझैँ “लकडाउन गुरूकुल” मा बिलिन भएका कारण सान्सारिक रंगहरूसँगको सहवास टुट्यो। दिमागमा लेख्न लायक केही फुरेन। जब अलि-अलि विचारको हलचल भएको अनुभूति…

गैर-दार्शनिक गन्थन

प्रिय रघुजी, तपाईँले सम्पूर्ण देशवासीका नाममा जारी गर्नु भएको पत्रमा म पनि समेटिएको महसुस गरेर जवाफ होइन तपाईँको पत्रको पूरकको रूपमा यो पत्र पठाएको छु। अरू बेला पनि तपाईँ लगायत…